आज
लोड हुँदैछ...
--:--:--
ताजा
  • सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा जोड दिने
  • काठमाडौं उपत्यकामा आज हल्का वर्षाको सम्भावना
  • राष्ट्रिय फुटबल टोली भोलि अभ्यासका लागि प्रस्थान गर्ने
  • सेयर बजार सूचकांक आज सामान्य सुधारसँगै बन्द
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन सामान्य
राजनीति

कांग्रेस असन्तुष्ट पक्षद्वारा राष्ट्रिय भेलाको तयारी, ३२ समिति गठन

श्रीजना फुयाल (Srijana Phuyal)
श्रीजना फुयाल (Srijana Phuyal) संवाददाता
7 August 2026, Friday पढ्न 1 min read मिनेट
सेयर:
कांग्रेस असन्तुष्ट पक्षद्वारा राष्ट्रिय भेलाको तयारी, ३२ समिति गठन

नेपाली कांग्रेसको असन्तुष्ट पक्षले राष्ट्रिय भेलाको तयारीलाई तीव्र बनाउँदै शीर्ष नेता र प्रदेशस्तरका नेताहरूलाई जिम्मेवारी बाँडफाँटसहित ३२ वटा समिति गठन गरेको छ।

प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार राजनीतिक प्रस्ताव तयारी समितिको नेतृत्व विमलेन्द्र निधिले, सांगठनिक प्रस्ताव उमाकान्त चौधरीले, समसामयिक प्रस्ताव एनपी साउदले, विधान समिति रमेश लेखकले र आर्थिक नीति समिति डा. प्रकाशशरण महतले सम्हाल्नेछन्। भोजन व्यवस्थापन समितिको जिम्मा पूर्णबहादुर तामाङलाई दिइएको छ। सबै समितिले काम सुरु गरिसकेको जनाइएको छ।

विज्ञापन

यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्