आज
लोड हुँदैछ...
--:--:--
ताजा
  • सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा जोड दिने
  • काठमाडौं उपत्यकामा आज हल्का वर्षाको सम्भावना
  • राष्ट्रिय फुटबल टोली भोलि अभ्यासका लागि प्रस्थान गर्ने
  • सेयर बजार सूचकांक आज सामान्य सुधारसँगै बन्द
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन सामान्य
राजनीति

प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक, आज अपराह्न ३ बजे बस्ने

श्रीजना फुयाल (Srijana Phuyal)
श्रीजना फुयाल (Srijana Phuyal) संवाददाता
29 July 2026, Wednesday पढ्न 1 min read मिनेट
सेयर:
प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक, आज अपराह्न ३ बजे बस्ने

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बुधबार (साउन १३) अपराह्न ३ बजे बस्ने तय भएको हो।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने जनाइएको छ।

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका विभिन्न एजेन्डामाथि छलफल हुने अपेक्षा गरिएको छ।

विज्ञापन

यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्