आज
लोड हुँदैछ...
--:--:--
ताजा
  • सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा जोड दिने
  • काठमाडौं उपत्यकामा आज हल्का वर्षाको सम्भावना
  • राष्ट्रिय फुटबल टोली भोलि अभ्यासका लागि प्रस्थान गर्ने
  • सेयर बजार सूचकांक आज सामान्य सुधारसँगै बन्द
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन सामान्य
समाचार

दोस्रो दिन पनि अस्पतालका नियमित सेवा ठप्प

श्रीजना फुयाल (Srijana Phuyal)
श्रीजना फुयाल (Srijana Phuyal) संवाददाता
29 July 2026, Wednesday पढ्न 1 min read मिनेट
सेयर:
दोस्रो दिन पनि अस्पतालका नियमित सेवा ठप्प

नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा दोस्रो दिन पनि देशभरका अस्पतालमा आकस्मिकबाहेकका अधिकांश स्वास्थ्य सेवा बन्द रहेका छन्।

नेपाल चिकित्सक संघको आह्वानमा ओपीडी, नियमित स्वास्थ्य परीक्षण, शल्यक्रियालगायत सेवाहरू स्थगित हुँदा उपचारका लागि अस्पताल पुगेका धेरै बिरामी प्रभावित भएका छन्।

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथिको आक्रमण र अस्पताल परिसरमा भएको तोडफोडमा संलग्न दोषीमाथि सरकारले प्रभावकारी कानुनी कारबाही नगरेको भन्दै संघले आन्दोलनलाई निरन्तरता दिएको जनाएको छ।

विज्ञापन

यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्