आज
लोड हुँदैछ...
--:--:--
ताजा
  • सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा जोड दिने
  • काठमाडौं उपत्यकामा आज हल्का वर्षाको सम्भावना
  • राष्ट्रिय फुटबल टोली भोलि अभ्यासका लागि प्रस्थान गर्ने
  • सेयर बजार सूचकांक आज सामान्य सुधारसँगै बन्द
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन सामान्य
मधेश प्रदेश

सप्तरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

श्रीजना फुयाल (Srijana Phuyal)
श्रीजना फुयाल (Srijana Phuyal) संवाददाता
2 August 2026, Sunday पढ्न 1 min read मिनेट
सेयर:
सप्तरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

सप्तरीको राजबिराज र बोदेबरसाइन नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको छ। आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिएका छन्।

कर्फ्यु हटाइए पनि प्रशासनले पाँच जनाभन्दा बढी मानिस भेला हुन, सभा, जुलुस, धर्ना तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा राजबिराज र बोदेबरसाइन नगरपालिकाका तोकिएका क्षेत्रभित्र अर्को सूचना जारी नभएसम्म लागू रहने प्रशासनले जनाएको छ।

विज्ञापन

यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्