आज
लोड हुँदैछ...
--:--:--
ताजा
  • सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा जोड दिने
  • काठमाडौं उपत्यकामा आज हल्का वर्षाको सम्भावना
  • राष्ट्रिय फुटबल टोली भोलि अभ्यासका लागि प्रस्थान गर्ने
  • सेयर बजार सूचकांक आज सामान्य सुधारसँगै बन्द
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन सामान्य
विश्व

इरानसँग वार्तालाई समय दिँदै ट्रम्पले रोके सैन्य आक्रमण

श्रीजना फुयाल (Srijana Phuyal)
श्रीजना फुयाल (Srijana Phuyal) संवाददाता
2 August 2026, Sunday पढ्न 1 min read मिनेट
सेयर:
इरानसँग वार्तालाई समय दिँदै ट्रम्पले रोके सैन्य आक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र अन्य पश्चिम एसियाली मुलुकले शान्ति सम्झौताका लागि थप समय मागेपछि प्रस्तावित सैन्य आक्रमण रद्द गरिएको बताएका छन्। ट्रम्पका अनुसार इजरायल पनि यस निर्णयमा सहमत छ।

यता, साउदी युवराज मोहम्मद बिन सलमानले सम्भावित आक्रमणप्रति चिन्ता व्यक्त गर्दै तनाव कम गर्न आग्रह गरेका थिए। इरानले भने अमेरिका वा इजरायलबाट आक्रमण भए निर्णायक जवाफी कारबाही गर्ने चेतावनी दोहोर्‍याएको छ।

विज्ञापन

यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्