सुनचाँदीको मूल्यमा गिरावट,सुन तोलामा १,८०० रुपैयाँ सस्तो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँ र चाँदीको ४५ रुपैयाँ घटेको छ।
घटेसँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य ४ हजार ३१५ रुपैयाँ प्रतितोला निर्धारण गरिएको छ।
विज्ञापन
यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्