आज
लोड हुँदैछ...
--:--:--
ताजा
  • सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा जोड दिने
  • काठमाडौं उपत्यकामा आज हल्का वर्षाको सम्भावना
  • राष्ट्रिय फुटबल टोली भोलि अभ्यासका लागि प्रस्थान गर्ने
  • सेयर बजार सूचकांक आज सामान्य सुधारसँगै बन्द
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन सामान्य
खेलकुद

रेडहर्स एफसी सेमिफाइनलमा, कञ्चनजंघालाई १-० ले हरायो

श्रीजना फुयाल (Srijana Phuyal)
श्रीजना फुयाल (Srijana Phuyal) संवाददाता
29 July 2026, Wednesday पढ्न 1 min read मिनेट
सेयर:
रेडहर्स एफसी सेमिफाइनलमा, कञ्चनजंघालाई १-० ले हरायो

इलामको रेडहर्स एफसी ले भारतको कञ्चनजंघा एफसी क्लब लाई १–० ले पराजित गर्दै दीपज्योति काँकरभिट्टा च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

मंगलबार काँकरभिट्टा खेल मैदानमा भएको खेलमा दोस्रो हाफमा दीपशङ राईले गरेको एकमात्र गोल नै रेडहर्सको जितका लागि निर्णायक बन्यो।

यस नतिजासँगै प्रतियोगिताको सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको छ। यसअघि एपीएफ पाकली, बिर्तामोड युनाइटेडउर्लाबारी मोरङ ले पनि अन्तिम चारमा स्थान बनाइसकेका थिए।

विज्ञापन

यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्