आज
लोड हुँदैछ...
--:--:--
ताजा
  • सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा जोड दिने
  • काठमाडौं उपत्यकामा आज हल्का वर्षाको सम्भावना
  • राष्ट्रिय फुटबल टोली भोलि अभ्यासका लागि प्रस्थान गर्ने
  • सेयर बजार सूचकांक आज सामान्य सुधारसँगै बन्द
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन सामान्य
समाज

निर्मल पुर्जासहित चार आरोहीको शव आधारशिविरमा ल्याइयो

श्रीजना फुयाल (Srijana Phuyal)
श्रीजना फुयाल (Srijana Phuyal) संवाददाता
5 August 2026, Wednesday पढ्न 1 min read मिनेट
सेयर:

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी मृत्यु भएका निर्मल पुर्जा (निम्स) सहित चार पर्वतारोहीको शव सफलतापूर्वक उद्धार गरी आधारशिविरमा ल्याइएको छ। उद्धार अभियानको पुष्टि रास्वपा सांसद मिङ्मा डेभिड शेर्पाले सामाजिक सञ्जालमार्फत गरेका हुन्।

उद्धार टोली र सम्बन्धित निकायप्रति आभार व्यक्त गर्दै उनले अझै तीन जना आरोही बेपत्ता रहेको र अवस्था सुरक्षित हुनेबित्तिकै खोजी अभियान पुनः जारी गरिने जानकारी दिएका छन्।

विज्ञापन

यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्